मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा बन्द नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

kendrabindu.com · Sat Oct 17 05:38:28 GMT 2026

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदाको अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय तथा सबै संघीय सरकारी अस्पताललाई पत्राचार गरेको छ।

मन्त्रालयले दसैँ बिदाका समयमा अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन आवश्यक व्यवस्थापन मिलाउन सम्बन्धित निकायलाई आग्रह गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)