मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

ब्युँतदै ताराखोलाको ‘तारा खेल’

news24nepal.tv · Sun Aug 28 00:54:39 GMT 2022

बागलुङ । आदिवासी जनजाति समुदायका लागि निकै लोकप्रिय मानिन्छ छ तारा खेल ।

लोपोन्मुख हुने अवस्थामा पुगेको यो खेल पछिल्लो समय पुनः चर्चित बनिरहेको छ । यस खेलप्रति पछिल्लो समय युवापुस्ताको आकर्षण बढ्दै गएपछि यो खेलको संरक्षणहुने आशा पलाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)