नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
ratopati.com · Fri Apr 18 17:47:00 GMT 2025

भारत । नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ । भारतको पन्जाबमा १३, १४ र १५ अप्रिलमा सो सङ्गठनको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो ।
४६ वर्षदेखि प्रवासी नेपालीहरूको हक, हित, अधिकार तथा सांस्कृतिक संरक्षणमा समर्पित ‘अखिल भारत नेपाली एकता मञ्च’ ले यस सम्मेलनमार्फत आफ्नो नाम परिवर्तन गरी ‘ नेपाली समाज भारत’ घोषणा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)