हेटौंडामा गठबन्धनलाई सहज छैन, एमालेको बलियो संगठन चुनौती
nepalviews.com · Sun Apr 24 23:43:37 GMT 2022
हेटौंडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि गठबन्धनबाट एकीकृत समाजवादी पार्टीबाट मीना कुमारी लामाले उम्मेदवारी दिने भएकी छन्। उनको प्रतिस्पर्धामा नेकपा एमालेबाट अनन्त पौडेलले उम्मेदवारी दिन लागेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)