२५८ वर्ष पुरानो खड्ग फूलपातीका दिन जाजरकोट दरबारमा भित्र्याइयो
ekantipur.com · Sat Oct 17 05:50:26 GMT 2026

२५८ वर्ष पुरानो खड्ग फूलपातीका दिन जाजरकोट दरबारमा भित्र्याइयो
तत्कालीन जाजरकोट राज्यको शक्ति र ऐतिहासिक सम्बन्धको प्रतीकका रूपमा रहेको उक्त खड्ग जाजरकोटको पुरानो सदरमुकाम जगतीपुरबाट भेरी नगरपालिका–४, गैरीखाली हुँदै शनिबार बिहान जाजरकोटको सेतो दरबारमा भित्र्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)