मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेकपामा रहँदा प्रचण्डले म सँग गरेको गोप्य सम्झौताको ‘कपी’ सार्वजनिक हुनसक्छ : केपी ओली

news24nepal.tv · Sat Jan 08 01:18:22 GMT 2022

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले तत्कालीन नेकपामा पुष्पकमल दाहाल प्रचण्डले आफूसँग गोप्य सम्झौता गरेको र त्यसको ‘एक कपी’ आफूसँग सुरक्षित रहेको खुलासा गरेका छन्।

तत्कालीन पार्टीमा विवाद बढ्दै गएको बेला माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई झुक्याएर प्रचण्डले आफूसँग सम्झौता गरेको ओलीले खुलाएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)