मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

खेरसनबाट सेना फिर्ता गर्ने रुसको निर्णय, युक्रेनमा रुसले ठूलो हार बेहोरेको पश्चिमा देशको दाबी

nepalviews.com · Thu Nov 10 00:25:14 GMT 2022

कीभ । युक्रेनले जवाफी कारबाहि बढाएपछि रुसले र दक्षिणी युक्रेनको खेरसन सहरबाट आफ्ना सेनालाई फिर्ता हुन् आदेश दिएको छ। युद्ध सुरु भएदेखि खेरसनमा निकै बलियो अवस्थामा रहँदै सहर नै कब्जा गरेको रुसले एकाएक सेनालाई फिर्ता हुन आदेश दिनुलाई निकै महत्वका साथ हेरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)