आइतबार बस्ने भनिएको एमालेको 'निर्णायक बैठक' सर्यो
annapurnapost.com · Sun Aug 08 02:23:00 GMT 2021
काठमाडौँ: नेकपा एमालेको आइतबार बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक सोमबारका लागि सारिएको छ ।
अध्यक्ष केपी ओलीले विधान अधिवेशनको तयारीका लागि भन्दै आइतबार बिहान ११ बजे बस्ने भनिएको बैठक सोमबार अपराह्न ३ बजे बस्ने भनिएको छ । दुबै पक्षका लागि यस बैठक निर्णायक ठानिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)