मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रकृतिको संरक्षण गर्न विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

nagariknews.nagariknetwork.com · Sat Oct 17 06:02:13 GMT 2026

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जैविक विविधताको संरक्षण तथा प्रकृति विनाश रोक्न विश्वव्यापी प्रयासलाई तीव्रता दिन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्।

उनले वर्तमान प्रयास अन्तर्राष्ट्रिय लक्ष्यअनुरूप अघि बढ्न नसकेको उल्लेख गर्दै संरक्षणका लागि थप प्रतिबद्धता, स्रोत र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)