भूकम्पले क्षतिग्रस्त जाजरकोट दरबारमा जगतिपुरबाट ल्याइयो फूलपाती र खर्कदेवता
onlinekhabar.com · Sat Oct 17 06:17:36 GMT 2026

३१ असोज, जाजरकोट । भूकम्पले क्षतिग्रस्त जाजरकोटको ऐतिहासिक दरबारमा दसैँको फूलपातीका अवसरमा शनिबार जगतिपुरबाट खर्कदेवता र फूलपाती भित्र्याइएको छ ।।
पुरानो राजधानी जगतिपुरबाट ल्याइएको खड्गदेवतासहितको फूलपातीलाई परम्परागत विधिअनुसार जाजरकोट दरबारमा भित्र्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)