मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय सभाका १९ पदमा ४३ उम्मेदवार

ekantipur.com · Wed Jan 05 01:07:46 GMT 2022

काठमाडौँ — राष्ट्रिय सभामा रिक्त हुने १९ पदमा चुनिन ४३ जनाले उम्मेदवारी दिएका छन् । महिला ७, दलित ३, अपांगता भएका एवं अल्पसंख्यक दुई र अन्य समूहका सात सिटका लागि माघ १२ मा हुने चुनावका लागि मंगलबार उम्मेदवारी दर्ता गरिएको हो ।

उम्मेदवारी दर्ताका आधारमा सातै प्रदेशमा सत्ता गठबन्धन (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमोर्चा) र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)