प्रधानमन्त्रीले माफी माग्नुपर्छ वा संसद्ले सीमा मिचेको स्वीकार गर्नुपर्छ : खुश्बु ओली
ratopati.com · Tue Jun 09 08:42:51 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले बालेन शाहले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याउनुपर्ने वा सत्तापक्षले ‘नेपालले छिमेकीको सीमा मिचेको हो’ भनी हस्ताक्षर गर्नुपर्ने बताएकी छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा ओलीले बाहिरबाट हेर्दा प्रतिपक्षले संसद् रोकेको देखिए पनि यसको मुख्य जिम्मेवार सरकार र प्रधानमन्त्री भएको समेत बताइन्। ओलीले संसद्को अवरोध हटाउन दुई वटा प्रस्ताव समेत अघि सारेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)