चीन र उत्तर कोरियाबीच सहकार्य विस्तार गर्ने सहमति
onlinekhabar.com · Tue Jun 09 08:33:30 GMT 2026

२६ जेठ, काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ्ग उन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच प्योङयाङमा भएको शिखर वार्तामा राजनीति, अर्थतन्त्र र संस्कृतिका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति भएको छ ।
उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले मंगलबार सो जानकारी दिएको हो । शीर्ष नेताहरु बीचको भेटवार्ताले दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय पनि सुरु गरेको समाचारमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)