बैजनाथमा सिकाई साझेदारी बैठक
ajakoartha.com · Tue Jun 09 08:39:00 GMT 2026

काठमाडौं- जलवायु परिवर्तन सम्बन्धी बिद्यालय स्तरीय सचेतना कार्यक्रम अन्तरगत बैजनाथ गाउँपालिकामा सिकाइ साझेदारी बैठक सम्पन्न भएको छ ।
बैजनाथ गाउँपालिकाको सहयोगमा बास नेपालद्धारा आयोजित उक्त छलफल तथा समिक्षा बैठकमा जलवायु परिवर्तन सचेतना कार्यक्रमले छोटो समयमा राम्रो उपलब्धी हासिल भएको प्रधानाध्यापकहरुले बताएका छन् । कार्यक्रमको बोल्दै श्री सुर्योदय माबि चिसापानीका प्रधानाध्यापक दिपक बहादुर शाहीले जलवायु सचेतना कार्यक्रम प्रभावकारी रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)