आज हल्का वर्षा, भोलि र पर्सि ठूलो पानी पर्ने
setopati.com · Fri Aug 26 00:39:00 GMT 2022
हाल सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा तथा प्रदेश १ र बागमती प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ।
आज राति पनि पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)