आईपीएल क्रिकेटमा गुजरातसँग जित्नै लागेको खेल हार्यो लखनऊ
lokaantar.com · Sun Apr 23 00:27:46 GMT 2023
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिवार राति भएको खेलमा लखनऊ सुपर जोइन्टसलाई हराउँदै गुजरात टाइटन्सले जितेको छ ।
शुरूआती ब्याटिङ गरेको गुजरातले १३६ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको लखनऊले १५ ओभरसम्म ठीकठाकै खेलिरहेको थियो तर खेलको अन्तिमतिर उसको प्रदर्शन सुखद रहन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)