मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्रकसँग दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

baahrakhari.com · Sat Oct 17 06:37:47 GMT 2026

कपिलवस्तु । शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान ट्रकसँग दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन ढकालका अनुसार विपरीत दिशाबाट आएको ट्रकमा दुईवटा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । उनको सनाखत भएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)