तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका
himalpress.com · Sat Oct 17 06:40:20 GMT 2026

काठमाडौँ – दशैंका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको निरन्तर पहलपछि चिनियाँ पक्षले नेपाली पक्षको आग्रहलाई सम्बोधन गर्दै नाका अस्थायी रूपमा खोल्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)