पत्रकार किशोर श्रेष्ठ पक्राउ
kathmandupati.com · Sat Oct 17 06:47:11 GMT 2026

काठमाण्डु – प्रहरीले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता तथा कलाकार हिमेश पन्तले दिएको जाहेरीको अनुसन्धानका लागि प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)