मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

गुरूङ संस्कृति र प्रकृतिको खुला संग्रहालय सिक्लेस (तस्बिरहरू)

setopati.com · Sat Oct 17 06:46:04 GMT 2026

कास्कीको मादी गाउँपालिकामा पर्ने सिक्लेस गाउँ नेपाली पर्यटनमा परिचित गन्तव्य हो।

तमु गुरूङ समुदायको बाक्लो बसोबास रहेको यस गाउँमा एकै किसिमको बनोटमा बनेका करिब ७०० घर एकै ठाउँमा छन्। परम्परागत शैलीमा बनेका घर र एकै ठाउँमा फैलिएको बस्ती नै सिक्लेसको मौलिक पहिचान हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)