मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुल्मीमा सडकबाट १०० मिटर तल खस्यो पिकअप, चालक दम्पतीसहित तीन जना घाइते

clickmandu.com · Sat Oct 17 06:48:31 GMT 2026

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–५ झक्कलेमा शुक्रबार बिहान पिकअप गाडी दुर्घटना हुँदा चालक दम्पतीसहित तीन जना घाइते भएका छन् । बुटवलबाट बुर्तिबाङतर्फ जाँदै गरेको पिकअप अनियन्त्रित भएर सडकबाट करिब १०० मिटर तल खसेको हो ।

रुद्रवेणी–वामीटक्सार सडकखण्डमा बिहान करिब ४ बजे लु १ च ८०२४ नम्बरको पिकअप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनाका बेला गाडीमा चालकसहित छ जना सवार थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)