भोटेकोशी बाढीकाे बीमा दाबी : सलिकोले २ महिनामै गर्याे २६ करोड भन्दा धेरै भुक्तानी
aarthiknews.com

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले भाेटेकाेशीकाे बाढीबाट प्रभावित भएका बीमितलाइ २६ करोड ९ लाख रूपैयाँ बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले असोज २९ गतेसम्ममा उक्त रकम भुक्तानी गरेको हो।
बाढी प्रभावित बीमितलाई आर्थिक राहत उपलब्ध गराउने र क्षतिका कारण परेको आर्थिक भार न्यूनीकरण गर्ने उद्देश्यले कम्पनीले दाबी भुक्तानीलाई प्राथमिकता दिएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)