इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या
khabarhub.com · Sat Oct 17 06:53:05 GMT 2026

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या भएको छ ।
स्थानीय ५५ वर्षीय कमल परियार शनिबार बिहान आफ्नै घरको बरण्डामा मृत फेला परेका हुन् । उनको दाहिने खुट्टा, बायाँ हात र टाउकोमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)