युनाइटेड र आर्सनलकाे सुखद अन्त्य
neplays.com · Sun May 23 17:16:23 GMT 2021
इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले यो सिजनमा सुखद अन्त्य गरेको छ । लिगको अन्तिम खेलमा युनाइटेडले उल्भ्सलाई दुई एकले हरायो ।
युनाइटेडका लागि इलांगा र माटाले एक एक गोल गरे । खेलको १३ औं मिनेटमा इलांगाको गोलमा युनाइटेडले अग्रता बनायो । तर ३९ औं मिनेटमा नेल्सोन सेमिडोले गोल गर्दै खेल एक एक गोलको अवस्थामा पुर्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)