मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

असइको ११३औं समूहले स्थापना गर्‍यो १० लाखको अक्षयकोष

onlinekhabar.com · Sat Oct 17 06:46:15 GMT 2026

३१ असोज, काठमाडौं । प्रहरी सहायक निरीक्षक (असइ) ११३औँ समूहले १० लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ ।

प्रहरी कार्यालय सहयोगीका जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका सन्ततिहरूको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले अक्षय कोष स्थापना गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)