बाँकेको रिसोर्टमा प्रहरीको छापा, १३ जुवाडे पक्राउ
nagariknews.nagariknetwork.com · Sat May 16 13:26:07 GMT 2026
बाँकेको खजुरास्थित एक रिसोर्टमा जुवा खेलिरहेका १३ जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ।
खजुरा गाउँपालिका-४ मा रहेको खजुरा मिनि पार्क रिसोर्टमा जुवातासको खाल जमिरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)