कैलालीमा रूखमा अड्किएका व्यक्तिको उद्धार
kendrabindu.com · Sat May 16 13:43:34 GMT 2026

काठमाडौं । सशस्त्र प्रहरीले कैलालीको गोदावरी नगरपालिका–११ ओलानीमा रूखमा अड्किएका एक जनाको आज सकुशल उद्धार गरेको छ ।
सोही नगरपालिका बस्ने ७३ वर्षीय लालबहादुर सुनार घर नजिकै रहेको रूखमा स्याउला काट्न रूखमा चढेकामा उक्त रूखबाट तल झर्न नसकी रूखमा नै अड्किएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)