शाकाहारी हुनु वास्तवमै राम्रो हो?
nepalsamaya.com · Sun Oct 10 23:25:00 GMT 2021
अचेल धेरै मानिस शाकाहारी भोजनतर्फ आकर्षित भइरहेका छन्। के शाकाहारी हुनु वास्तवमै राम्रो हो रु बीबीसी फ्यूचरमा जेसिका ब्राउनले यसका केही प्रमाण खोजेकी छन्।
वितेको एक दशकमा मासु र दुग्धजन्य पदार्थ त्याग्नेको संख्या बढिरहेको छ। बेलायतमा मात्र गएको बाह्र वर्ष ९२००६–२०१८० मा भिगन शाकाहारी (माछामासु र दुधसमेत नखाने) को संख्या तीन गुणा बढेको छ। खानाबाट मासु र पनिरजस्ता पदार्थ हटाउनका लागि मानिसहरु प्रेरित हुनुको एउटा कारण हो– स्वास्थ्य सचेतना।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)