नेपाल-भारत चेम्बरकाे अध्यक्षमा कायल सर्वसम्मत, यस्ताे बन्याे नयाँ कार्यसमिति
aarthiknews.com

काठमाडौं । नेपाल-भारत वाणिज्य तथा उद्योग चेम्बरले नयाँ अध्यक्ष पाएको छ । नयाँ कार्यसमिति सर्वसम्मत चयन भएकाे छ।
हालै चेम्बरको ३२औँ वार्षिक साधारणसभामा निर्वाचन अधिकृतले घोषणा गरेअनुसार कुनाल कायल अध्यक्षमा निर्वाचित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)