भारतमा प्रदर्शनकाक्रममा पक्राउ परेकी नेहा बोरा रिहा
barnanmedia.com · Sat Oct 17 06:50:39 GMT 2026

भारतमा युवाहरूले गरिरहेको प्रदर्शनकाक्रममा पक्राउ परेकी अखिल भारतीय विद्यार्थी सङ्घ (आइसा) की राष्ट्रिय अध्यक्ष नेहा बोरा रिहा भएका छन् । उनलाई हिजो बेलुका दिल्ली प्रहरीले ‘तिरङ्गा मार्च’का क्रममा पक्राउ गरेको थियो ।
बोरालाई प्रहरीले आज रिहा गरेको बीबीसी हिन्दीले जनाएको छ । रिहा भएपछि नेहाले सामाजिक सञ्जाल एक्समार्फत् कक्रोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दीप्केसहित सबै प्रदर्शनकारीलाई रिहा गर्न माग गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)