पत्रकार किशोर श्रेष्ठ फेरि पक्राउ, साइबर ब्यूरोमा छलफल
canadanepal.com · Sat Oct 17 07:03:53 GMT 2026

काठमाडौं– पत्रकार किशोर श्रेष्ठलाई शनिबार प्रहरीले ललितपुरको नख्खुबाट पक्राउ गरेको छ।
जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोको कार्यालयमा लगिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)