छलफलका लागि साइबर ब्युरो लगियो पत्रकार किशोर श्रेष्ठलाई
setopati.com · Sat Oct 17 07:14:35 GMT 2026

जनआस्था साप्ताहिकका अध्यक्ष एवं पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि साइबर ब्युरोको कार्यालय लगिएको छ।
नेपाल प्रहरीको साइबर ब्युरोको टोली आज बिहान श्रेष्ठको नख्खुस्थित निवासमा पुगेको थियो। त्यसपछि उनलाई सोधपुछका लागि साइबर ब्युरोको कार्यालय लगिएको एसपी दिपकराज अवस्थीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)