मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोहितले लिए दोस्रो विकेट

nepalviews.com · Sat Oct 17 07:11:55 GMT 2026

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्धको नेपालले दोस्रो विकेट लिएको छ ।

अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि रोहित कुमार पौडेलले दोस्रो विकेट लिएका हुन् । रोहितले क्यानडाका समित गोहिललाई १७ रनमा आउट भए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)