मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

ज्योति मगर र रामजीको नयाँ गीत ‘मादलुको तालमा मन भयो चोरी’ सार्वजनिक

ratopati.com · Thu Mar 21 01:01:00 GMT 2024

काठमाडौँ । गायिका ज्योति मगर र गायक रामजी खाँडको स्वर रहेको नयाँ गीत ‘मादलुको तालमा मन भयो चोरी’ गीत सार्वजनिक भएको हो ।

डी.पी दाहाल परिश्रमीको शब्द रहेको गीतमा म्युजिक एरेन्ज तथा संगीत मनोहर सुनामको छ । गीतको प्रस्तुतकर्ता रिता सिंखडा दाहाल हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)