पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो लगियो
lokaantar.com

जनआस्था साप्ताहिकका प्रकाशक/सम्पादक किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरो कार्यालय लगिएको छ । छलफलका लागि भन्दै उनलाई शनिबार मध्याह्न ब्यूरोमा ल्याइएको हो ।
उनीविरुद्ध निवेदन परेकाले सोधपुछका लागि ल्याइएको प्रहरी स्रोतले लोकान्तरलाई जानकारी दियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)