रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट
khabarhub.com · Sat Oct 17 07:25:17 GMT 2026

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित गरी लगाउन सकिने प्रतिबन्ध र शुल्कबाट छुट दिने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका छन् ।
गत महिना कानुन बनेको ग्राहम ऐनले दिएको अधिकार प्रयोग नगर्ने निर्णयसँगै रुसी ऊर्जा व्यापारमाथि दबाब बढाउने अमेरिकी नीतिमा परिवर्तन आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)