तातोपानी नाका खुल्ने
ekantipur.com · Sat Oct 17 07:24:27 GMT 2026

तातोपानी नाका खुल्ने
नाका खुल्ने निश्चित मिति तय नभए पनि चिनियाँ पक्षले स्थानीय प्रशासनसँग समन्वय र सहजीकरण अघि बढाएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)