मरुभूमिमा १२ सय वर्षअघिको सभ्यता
annapurnapost.com · Sat Oct 17 07:27:07 GMT 2026

पूर्वबाट पश्चिमतर्फ जाने यात्रुका लागि यो भूभाग बालुवा, कठोर हावा, पानीको अभाव र दिशाहीन थियो। यही कठोर भूगोलको बीचमा बौद्घ धर्म, व्यापार, कला र संस्कृतिको एउटा असाधारण केन्द्र बनिरहेको थियो।
मरुभूमिको भिरालो डाँडो। वरिपरि फैलिएको सुनौलो बालुवा। सयौं ऊँट र हजारौं मानिसको चहलपहल। सिल्क रोडको ऐतिहासिक केन्द्र तुङहाङको मिङसाशा मरुभूमिमा पुग्दा अचानक आँखाअघि एउटा विशाल पोखरी देखिन्छ, चन्द्रमाको आकारमा शान्त र सुन्दर। त्यसको छेउछाउमा देखिने सुनौला गुम्बाहरू र बालुवामाथि लामै लस्कर लागेर हिँडिरहेका ऊँटहरूले सयौं वर्ष पुरानो कुनै चित्रलाई वर्तमानमा ल्याइदिएको अनुभूति हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)