हेटौँडा नगर अस्पतालबाट विशेषज्ञसहितको सेवा सुरू
nepalpress.com · Tue Jun 09 08:46:59 GMT 2026

हेटौँडा । गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवाको अभावमा गुज्रिएको हेटौँडा शहरमा नगर अस्पतालले सेवा दिन थालेपछि स्थानीय बासिन्दा उत्साहित छन् ।
अस्पतालले चिकित्सकसहित २४ घण्टा नै सेवा दिइरहेको छ । अस्पतालको सञ्चालन हेटौँडा उपमहानगरपालिकाले गरेको हो । करिब ३ वर्ष अघि उपमहानगरले वडा नं. १३ र १६ मा अस्पताल सञ्चालन शुरु गरेको थियो । त्यहाँ पाँच–पाँच शैयाको अस्पताल सञ्चालित छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ