जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ पक्राउ
rajdhanidaily.com · Sat Oct 17 07:38:04 GMT 2026

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न शनिवार बिहान प्रहरीको टोली नख्खुस्थित निवासमै पुगेको थियो ।
साइबर ब्युरोका उच्च स्रोतका अनुसार श्रेष्ठविरुद्ध ठाडो निवेदन परेपछि उनलाई पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)