छलफलका लागि किशोर श्रेष्ठलाई साइबर ब्युरो लगियो
nepalnews.com · Sat Oct 17 07:36:32 GMT 2026

काठमाडौं। वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले छलफलका लागि साइबर ब्युरो लगेको छ।
कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हिमेश पन्तले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई ब्युरो लगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)