बदलिँदो पुस्तासँगै फेरिँदै दशैं मनाउने शैली
clickmandu.com · Sat Oct 17 07:37:25 GMT 2026

काठमाडौं । घरका सबै सदस्य एकै ठाउँमा भेला भएका, भान्सामा पाकिरहेका विभिन्न परिकार, आँगनमा खेलिरहेका बालबालिका, पिङ खेल्न लागेको लाम, नीला खुला आकाशमा उडिरहेका चङ्गा या नयाँ लुगा लगाएर टीका थाप्न आफन्तको घर पुगेका दिनहरू ?
अघिल्लो पुस्ताका धेरै नेपालीका लागि दशैंका यी दृश्य बाल्यकालका सम्झना मात्रै होइनन्, चाडपर्वको परिचय पनि हुन्। वर्षभरि आ-आफ्नो काममा व्यस्त रहने परिवारका सदस्य एकै ठाउँमा भेला हुने, टाढाका आफन्तसँग भेटघाट गर्ने, मीठोमसिनो खाने र रमाइलो गर्ने अवसरका रूपमा दशैंलाई लिइन्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)