नेता कोइरालाद्वारा विजयादशमीको शुभकामना व्यक्त
newsofnepal.com · Sat Oct 17 07:42:48 GMT 2026

काठमाडौँ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालीहरूको महान् पर्व विजयादशमी २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)