छलफल गर्न भन्दै किशोर श्रेष्ठलाई साइबर ब्युरो लगियो
nagariknews.nagariknetwork.com · Sat Oct 17 07:40:10 GMT 2026

जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा लगिएको छ। उनलाई लिन शनिबार बिहान ब्युरोको टोली नख्खुस्थित निवासमै पुगेको थियो।
साइबर ब्युरोका उच्च स्रोतका अनुसार श्रेष्ठविरुद्ध ठाडो निवेदन परेकाले छलफलका लागि बोलाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)