मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अमेरिकी नागरिकको औसत आयु २६ वर्षयताकै कम, कोरोना महामारी र लागु औषध मूख्य कारण

nepalviews.com · Thu Sep 01 00:53:29 GMT 2022

लण्डन। अमेरिकी नागरिकको औसत आयु सन् १९९६ यताकै कममा झरेको छ । सरकारी तथ्याङ्कले सन् २०१९ मा अमेरिकी नागरिकको औसत आयु ७९ वर्ष रहेकोमा अहिले घटेर ७६ दशमलव १ रहेको देखाएको छ। दुई वर्षको गिरावट यो शताब्दीमा सबैभन्दा ठूलो भएको बीबीसीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)