हिमेश पन्थको उजुरीपछि पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा
ratopati.com · Sat Oct 17 07:54:40 GMT 2026

काठमाडौँ । कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको उजुरीपछि जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि नेपाल प्रहरीको साइबर ब्युरो लगिएको छ ।
उनलाई लिन ब्युरोको टोली आज बिहान ललितपुरको नख्खुस्थित निवासमै पुगेको थियो । पन्त र उनको परिवारले अरूको जग्गा हडपेको दाबीसहित श्रेष्ठले समाचार प्रकाशन गरेपछि उनीहरूबिच सामाजिक सञ्जालमा विवाद हुँदै आएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)