सहकारीको बचत कसरी फिर्ता लिने ?
ekantipur.com · Tue Nov 28 00:17:03 GMT 2023
सरकारले देशभरिका महानगर, उपमहानगर र नगरपालिकामा बचत तथा ऋण सहकारी दर्तामा रोक लगाएको निर्णय भर्खरै बाहिर आएको छ । अर्कातिर कतिपय सहकारीले आम जनताको बचत फिर्ता दिन छाडेको २, ३ वर्ष भइसकेको छ ।
आफूले जम्मा गरेको बचत नपाएर मात्र हैन, सहकारीको चर्को ब्याज तिर्न नसकेर पलायन हुनेहरू पनि धेरै छन् । यस्तो स्थितिमा आम नागरिकको रकम सरकारीबाट फिर्ता गराउन सरकारले के कदम चाल्छ ?
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)