सवारी दुर्घटनामा एक जनाको मृत्यु
nepalnews.com · Sat Oct 17 08:00:35 GMT 2026

कपिलवस्तु। शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान ट्रकसँग दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन ढकालका अनुसार विपरीत दिशाबाट आएको ट्रकमा दुई वटा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। निजको सनाखत भएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)