पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो
hamrakura.com · Sat Oct 17 00:00:00 GMT 2026

काठमाडौँ। पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीकाे साइबर ब्यूरोले बाेलाएकाे छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरो बाेलाइएकाे हो ।
रास्वपा नेता समेत रहेका कलाकार पन्तले श्रेष्ठविरुद्ध शुक्रबार जाहेरी दिएका थिए । उनको परिवारले जग्गा कब्जा गरेको सम्बन्धी समाचारपछि जाहेरी परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)