हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा
khabarhub.com · Sat Oct 17 08:07:06 GMT 2026

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको उजुरीपछि जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि नेपाल प्रहरीको साइबर ब्युरो लगिएको छ ।
ब्युरोको टोली आज बिहान ललितपुरको नख्खुस्थित श्रेष्ठको निवासमा पुगेको थियो । त्यसपछि उनलाई छलफलका लागि ब्युरो लगिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)